कोरल्ला नाका सञ्चालनको सम्भावना र चुनौती

सन्तोष गौतम\नवविकल्प चीनको स्वसाशित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको मुस्ताङ स्थित कोरला नाका सञ्चालनका लागि धौलागिरीका सरोकारवालाहरुले पहल गरेका छन् । नेपाल र चीनबीच ब्यापारीक सम्बन्धका लागि सबैभन्दा नजिक र उत्तम मानिएको कोरल्ला नाका सञ्चालनको सम्भावनासंगै चुनौती पनि उत्तिकै देखिएको छ । मधेशमा जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण दक्षिणी नाकाहरु ठप्प भएपछि चिनसंग सिमाना … Continue reading कोरल्ला नाका सञ्चालनको सम्भावना र चुनौती